बिहिबार १० जेठ २०८१

शु’क्रकिट (वि’र्य) दान गर्नका लागि अपिल ! दान गर्नेलाई १ लाख रुपैयाँ दिने !!

शु’क्रकिट (वि’र्य) दान गर्नका लागि अपिल ! दान गर्नेलाई १ लाख रुपैयाँ दिने !!

चिनमा पुरुषहरुले शु’क्रकिट दान गरेबापत झण्डै १ लाख रुपैयाँ बराबरको रकम पाउने भएका छन् ।

 

चीनको एक शु,क्र किट बैंकले आम पुरुषहरुलाई शु,क्र किट दान गरेबापत झण्डै १ लाख रुपैयाँ बराबरको रकम दिने घो’षणा गरेको छ ।

 

चीनको झेजियांग ह्यूमन स्पर्म बैंकले सोसल मिडियाबाटै शु, क्र कीट दान गर्नका लागि अपिल गरेको हो । त्यति मात्र नभई शु, क्र किट बैंकले पछिल्ला केही महिना यता लगातार मानिसहरुलाई शु,क्र कीट दान गर्नका लागि अपिल गरिरहेको छ ।

 

स्पर्म बैंकका अनुसार शु,क्र कीट दान गर्ने व्यक्ति २० देखि ४० वर्षसम्मको हुनु पर्नेछ । साथै व्यक्तिको पढाई कम्तिमा माध्यमिक शिक्षा उत्तीर्ण तथा उचाई कम्तिमा ५ फिट ४ इन्च र हुनपर्ने जनाएको छ ।


Last Updated on: November 11th, 2023 at 11:26 am
४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया