बिहिबार १० जेठ २०८१

हार्दिक भावपूर्ण श्रद्धाञ्जली🌺#Rip 😭😭 यिनै हुन् प्रेमिका भेट्न हुम्ला पुगेका रूकुम पूर्वका संसार घर्तिमगर, जसको ४ महिनापछि भेटियो शव!!

हार्दिक भावपूर्ण श्रद्धाञ्जली🌺#Rip 😭😭 यिनै हुन् प्रेमिका भेट्न हुम्ला पुगेका रूकुम पूर्वका संसार घर्तिमगर, जसको ४ महिनापछि भेटियो शव!!

यिनै हुन् प्रेमिका भेट्न हुम्ला पुगेका रूकुम पूर्वका संसार घर्तिमगर, जसको ४ महिनापछि भेटियो शव!

 

यिनै हुन् प्रेमिका भेट्न हुम्ला पुगेका रूकुम पूर्वका संसार घर्तिमगर, जसको ४ महिनापछि भेटियो शव!!!

 

प्रेमिका भेट्न रुकुम देखि हुम्ला पुगेका रूकुम पूर्वका २२ वर्षीय संसार घर्ती मगर को हत्या भएको छ । हत्या अभियोगमा प्रेमिका भनिएकी युवतीसहित चार जना पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमध्ये एक जना संसार घर्तीकी प्रेमिका भनिएकी दाङकी २० वर्षीया राधा थापा छिन्। अरू तीन जना स्थानीय युवा रहेको प्रहरीले जनाएको छ।


Last Updated on: November 13th, 2023 at 1:47 pm
८ पटक हेरिएको

तपाईको प्रतिक्रिया