मंगलबार १२ आषाढ २०८१

कमाउन विदेश गएका युवतीहरु ग,र्भवती भएर फर्किए पछी…

आफ्नो देशमा रोजगारको कुनै पनि अवसरहरु नभेटेपछि रोजगारको खोजीमा प्रदेशमा जानेहरुको लाईन नै लाग्दछ ।नेपालबाट परदेशमा रोजगारको लागि १ दिनमा करिब ३ हजार युवा बिदेश जान्छन भनेर पनि भनिन्छ ।

 

तिनै बिदेशबाट पठाएका पैसाको रेमिट्यान्सबाट देश चलेको छ भन्दा पनि फरक नपर्ला । किनभने पछिल्लो पटक कोरोना कहरमा रेमिट्यान्स झनै बढेर आएको छ ।बैदेशिक रोजगार अबसर मात्र होइन यसबाट बिभिन्न समस्याहरु पनि सिर्जना भएको छ ।

 

कसैको घरबार नै बिग्ररीएको छ भने कसैको जिन्दगीनै बर्बाद भएको छ । वैदेशिक रोजगार बोर्ड र दिगो विकासका लागि सञ्चार माध्यमको परिचालनले संयुक्तरुपमा आयोजित कार्यक्रममा विदेश जाने अधिकांश महिला घरेलु काम तथा मनोरञ्जनका क्षेत्रमा रहेकाले उनीहरुमाथि हिंसा हुने गरेको सरोकारवालाले बताएका छन् ।


Last Updated on: November 13th, 2023 at 3:54 pm
२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया