शुक्रबार ११ जेठ २०८१

Sad News: 😢

 

लमही निवासी नेपाल कै होची भनिएकि महिलाको ३१ वर्षको उमेरमा निधन भएको छ।

 

 

 

 

३० इञ्च उचाइ र साढे आठ किलो तौल भएकी ईश्वरी माया छिनालको उपचारका क्रममा मृत्यु भएको हो। #RIP 😥


Last Updated on: November 18th, 2023 at 6:29 am
२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया