बिहिबार १० जेठ २०८१

र्दुगा प्रसाई बिरुद्द सोबिता गौतम ? जनताको मन जितेर देखाउ ,अराजकता गरेर लोकतन्त्र टिक्दैन#sobita_gautam

 

काठमाडौं । विश्वकप क्रिकेटमा अस्ट्रेलियाविरुद्ध टस हारेर ब्याटिङ थालेको भारत दबाबमा परेको छ

 

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा राम्रो सुरुवात गरे पनि १०.२ ओभरमा ८६ रन बनाउँदा ३ विकेट गुमाएपछि भारत दबाबमा परेको हो ।

 

भारतको ओपनरद्वय शुभमन गिल ४ तथा रोहित शर्मा ४७ रनमा आउट भए ।

 

यस्तै श्रेयश ऐयर पनि ४ रन बनाउँदै आउट भए ।

 

अहिले भारतका विराट कोहली र केएल राहुलले इनिङ सम्हाल्ने प्रयास गरिरहेका छन् ।

 

टस जितेर पहिला फिल्डिङ गर्ने निर्णयलाई सही सावित गर्दै अस्ट्रेलियाली कप्तान प्याट कमिन्ससहित ग्लेन म्याक्सवेल र मिचेल स्टार्क समान १ विकेट लिए ।


Last Updated on: November 19th, 2023 at 12:13 pm
१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया