शुक्रबार ११ जेठ २०८१

छोरी जन्मिने वित्तिकै खाल्डा मा, ७ घन्टापछि हेर्दा शिशु जिवितै !

काठमाडो । संसारमा अनौठा र विश्वास नै गर्न नसकिने घटना कहिले काही हुने गर्छन् । हालै यस्तो घटना सार्वजनिक भएको छ जुन कुरा विश्वास गर्न हामीलाई कठिन हुन्छ ।

 

काठमाण्डौ । २१ वटा बच्चालाई जन्म दिएर सुपरममको उपाधी पाएकी महिला अहिले पुन गर्भवती भएकी छिन । उनले यो पटक बच्चालाई जन्म दिए उक्त बच्चा उनको २२ औँ सन्तान हुनेछन । ४४ वर्षीया बेलायती महिला सु रेसफोर्ड र उनका पति ४८ वर्षीय नोएलको परिवारलाई बेलायतकै सबैभन्दा ठुलो परिवार पनी मानिन्छ ।

 

उनले पछिल्लो समय एक भिडियोमा अल्ट्रासाउण्ड रिपोर्ट देखाउँदै आफु गर्भवती भएको कुरा बताएकी हुन । उनको परिवार बेलायतको मोरेक्याम्बेमा बस्छन ।

 

पछिल्लो समय उनले गत वर्ष मात्रै २१ औँ सन्तानलाई जन्म दिएकी थिइन । उनी अहिले १५ हप्ताकी गर्भवती रहेकी छिन । उनले यो पटक आफुले छोरा जन्माउँछु भन्ने लागेको बताएकी छिन । उनका २१ सन्तानमा १० छोरा र ११ छोरी रहेका छन ।


Last Updated on: November 23rd, 2023 at 10:06 am
१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया