शुक्रबार ११ जेठ २०८१

सामाजिक सञ्जालमा साझा गरिएको र बीबीसीले विश्लेषण गरेको तस्बिरहरूमा सेन्ट पिटर्सबर्गको दक्षिणमा रहेको सोल्टसी–२ ह,वाई

अखाडामा रहेको टुपोलेभ टीयू–२२ विमानमा आ गो लागेको देखिएको छ।म स्कोले आफूले एउटा ड्रोनमा साना ह तियारले प्र हार गरेको भए पनि उक्त ड्रोनले विमानलाई क्षति पुर्‍याउन सफल भएको बताएको छ।

यसबारे युक्रेनले कुनै प्रतिक्रिया जनाएको छैन।


Last Updated on: August 26th, 2023 at 12:47 pm
१० पटक हेरिएको

तपाईको प्रतिक्रिया