बिहिबार १० जेठ २०८१

हेर्नुस कक्षा कोठा भित्रनै शिक्षक र छात्रा यस्तो हर्कत गर्दै गरेको अवस्थामा भेटीए ?

 

गार्मा माध्यामिक बिद्यालयको गर्ल्स होस्टेलमा बसेर अध्ययनरत एक छात्राले बाटैमा बच्चा जन्माएकी छिन । उक्त विद्यार्थीको चालचलनका सदर्भमा बिद्यालय ब्यबस्थापन समितिले पटक-पटक अभिभावकलाई समेत खबरदारी गरेको विद्यालय प्रशासनले जानकारी दिएको छ ।

 

घटनाप्रति दु:ख ब्यक्त गर्दै आफूहरू लज्जित भएको ब्यबस्थापन समितिको भनाई छ । नेचा सल्यान गाउँपालिकाबाट अध्ययनका लागि गार्मा मा.बि को होस्टलमा बस्दै आएकी भण्डारी थर भएकी बालिकाले बच्चा जन्माएकी हुन ।

 

 

हेर्नुस कक्षा कोठा भित्रनै शिक्षक र छात्रा यस्तो हर्कत गर्दै गरेको अवस्थामा भेटीए ?

 

 

हेर्नुस कक्षा कोठा भित्रनै शिक्षक र छात्रा यस्तो हर्कत गर्दै गरेको अवस्थामा भेटीए ?


Last Updated on: December 1st, 2023 at 5:22 am
४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया