बिहिबार १० जेठ २०८१

गाई का,टेको अभियोगमा तीन जनालाई प्र,हरीले प,क्राउ गरेको छ । शुक्लागण्डकी नगरपालिका-६ कमलबोट बस्ने २९ वर्षीय रमेश नेपालीसमेत ३ जनालाई गाई का,टेको अभियोगमा शनिबार साँझ प्र,हरीले प,क्राउ गरेको हो ।

नेपालीले आफ्नै घरमा पाल्दै आएको गाईलाई बारीमा लगि का,ट्दै गरेको सूचनाको आधारमा ईलाका प्र,हरी कार्यालय बेलचौबताराबाट खटिएको प्र,हरीले गाई का,ट्दै गरेको अवस्थामा फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । घ,टनाका सम्बन्धमा प्र,हरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Last Updated on: August 27th, 2023 at 9:05 am
१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया