बिहिबार १० जेठ २०८१

डडेल्धुराः डडेल्धुराबाट भरुवा बन्दुक र बारुदसहित एक जना पक्राउ परेका छन्।

 

जिल्लाको अमरगढी नगरपालिका–१ स्थित कमल पोखरीको जंगल भेटाका ५६ वर्षीय रुद्रबहादुर ऐर पक्राउ परेका हुन्।

सेनाको दह ब्यारेकबाट खटिएको गस्ती टोलीले भरुवा बन्दुकसहित ऐरलाई पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा दिईएको  छ।

नोट :e-newspati.com मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई bharatmadai06@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


Last Updated on: September 3rd, 2023 at 7:36 am
१० पटक हेरिएको

तपाईको प्रतिक्रिया