शुक्रबार ११ जेठ २०८१

कठै ! ब्रेन ट्युमर भएर अस्पतालमा भर्ना भए पस्चात सर्जरी भएपछि रिपोर्टमा क्यान्सर देखिएपछि, धेरै नै पैसाको आभाव भएको, सबैले फोटो छोई सेयर गर्नुहोला ।

कठै ! ब्रेन ट्युमर भएर अस्पतालमा भर्ना भए पस्चात सर्जरी भएपछि रिपोर्टमा क्यान्सर देखिएपछि, धेरै नै पैसाको आभाव भएको, सबैले फोटो छोई सेयर गर्नुहोला ।

पैसा को सहयोग नगरे पनि धेरै भन्दा धेरै सेयर गर्दिनु होला। आदरणीय आमाबुवा, दाजुभाइ, दिदीबहिनी, संघरसंस्था, कर्मचारी, देश विदेशमा रहनुभएका साथी भाई, ब्यवसायी तथा सहयोगी मनहरु नमस्कार बिगत दुई महिना अगाडि बाट मेरो छोरो (दिवस सुनुवार) लाइ ब्रेन ट्युमर भएर

 

अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भए पस्चात सर्जरी भएपछि वायोसि रिपोर्ट मा क्यान्सर देखिएपछि नेपाल क्यान्सर सेन्टर ललितपुरमा हाल किमो थेरापी सहित उपचार गराइरहेको छौ । हालसम्म उपचारको क्रममा लाखौ खर्च भइसकेको र ३ हप्तामा एकपटक किमोथेरापी गराउनुपर्ने, एकपटक किमो थेरापी गराउदा डेड देखि दुई लाख सम्म लाग्ने हुँदा आगामी उपचारको लागि उपचार खर्च धान्न मुस्किल परेकोहुनाले हजुरहरु समक्ष मेरो छोरो को जिवन बचाउनको लागि सहयोग गरिदिनु हुन अनुरोध गर्दछु । बैङ्क खाता


Last Updated on: December 9th, 2023 at 3:03 am
७ पटक हेरिएको

तपाईको प्रतिक्रिया