बिहिबार १० जेठ २०८१

साउदी अरबमा एक नेपालीलाई टाउको काटेर मृत्युदण्डको सजाए

 

 

साउदी अरबमा एक नेपालीलाई टाउको काटेर मृत्युदण्डको सजाए

 

साउदी अरबमा एक नेपालीलाई टाउको काटेर मृत्युदण्ड दिइएको छ ।

साउदी नागरिकलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा नेपालका सन्त बहादुर पुनलाई मृत्युदण्ड दिइएको हो।

 


Last Updated on: December 10th, 2023 at 11:46 am
१० पटक हेरिएको

तपाईको प्रतिक्रिया