बिहिबार १० जेठ २०८१

धनगढीः धनगढीमा जंगली जनावरका लागि थापेको विद्युतीय तारमा परेर धनगढीकी मञ्जु कुँवरको मृ;त्यु भएको छ। धनगढी–३ की अन्दाजी ३२ वर्षीया कुँवरको गएराति ११ बजेतिर मृ;त्यु भएको प्र’हरीले जनाएको छ।

 

धनगढी उपमहानगरपालिका–३ स्थित रहेको होल्डिङ सेन्टर नजिकै जंगली जनावरका लागि खेतमा विद्युतीय तार राखिएको थियो। जंगली जनावरबाट धानबाली जोगाउन खेतको आलीमा धराप थाप्ने जंगलिया चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको  छ

  • मृ”तक महिलाको शव सेती प्रादेशिक अस्पतालमा राखिएको प्रह’रीले बताएको छ। यस्तै घटनास्थलमा भारतबाट भन्सार चोरी निकासी गरि ल्याइएका केही सामानहरु भेटिएका छन्। घट:नाको अनुसन्धान भइरहेको जिल्ला प्र;हरी कार्यालय कैलालीले जनाएको छ।

नोट :e-newspati.com मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई bharatmadai06@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


Last Updated on: September 5th, 2023 at 1:58 am
७ पटक हेरिएको

तपाईको प्रतिक्रिया