बिहिबार १० जेठ २०८१

दुःखद खवर !

सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा परि मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ नगरपालिका-२ का २० वर्षीय सुसन राई र मोटरसाइकलको पछाडि सवार खोटाङ दिक्तेल नगरपालिका-१० कि १८ वर्षीया मुनाकला राईको मृत्यु भएको छ।

 

 

बसका चालक मन्थली-१३ का २४ वर्षीय रूपेश अधिकारीलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

 

 

मृतक प्रती हार्दिक श्रद्धाञ्जली 😥😥


Last Updated on: December 25th, 2023 at 2:50 pm
४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया