शुक्रबार ११ जेठ २०८१

आज बिहानै बझाङमा भूकम्पको धक्का

 

 

 

बझाङः आज बिहानै (आइतवार) बझाङमा भूकम्प गएको छ।

बिहान ६ बजेर ४५ मिनेट जाँदा भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो।


Last Updated on: December 31st, 2023 at 3:25 am
१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया