बिहिबार १० जेठ २०८१

चाबहिलको गौरीघाटमा एक दुर्घटनामा परेर एक युवकको मृत्यु मृतक युवकको पहिचान हुन सकेन

 

 

 

यो पोस्ट लाई सक्दो शेयर गर्नुहोला😭😭😭

 

यो mobile बोक्नु भएको मान्छे Chabahil को Gaurighat मा accident मा परि Chabahil कै Om hospital मा death भएको छ । तर उहाँको आफन्तलाई सम्पर्क नभएको हुदा यो mobile को wallpaper भएको मान्छेलाई चिन्नुहुने जो कोहिले Chabahil Om hospital मा contact गर्नुहोला ।

 

 

 

यो दुनियाँमा अल्छी मानिसको कुनै कमी छैन जसले आफ्ना दैनिक कामहरु गर्ने मिहिनेत समेत गर्न चाहँदैनन् । तर यदि तपाईं पनि यस्तै महाअल्छी हुनुहुन्छ भने गज्जबको खबर छ । किनकि संसारमा एउटा यस्तो प्रतियोगिता पनि हुन्छ जहाँ एक से एक अल्छीहरुले भाग लिन्छन् र सबैभन्दा अल्छीले डेढ लाख रुपैयाँ पुरस्कार पाउँछ ।😢


Last Updated on: January 1st, 2024 at 1:39 pm
१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया