सोमबार १४ जेठ २०८१

शु’क्रकिट (वि’र्य) दान गर्नका लागि अपिल ! दान गर्नेलाई १ लाख रुपैयाँ दिने ?

शु`क्रकिट (वि` र्य) दान गर्नका लागि अपिल ! दान गर्नेलाई १ लाख रुपैयाँ सम्म दिइने (भिडियाे हेर्नुस्) ।

 

सुन्दै तपाईंलाई आचर्य लाग्न सक्छ वी` र्य दान?? हो यो सत्य समाचार रहेको छ । चीनको एक शु` ,क्र किट बैंकले आम पुरुषहरुलाई शु,` क्र किट दा`न गरेबापत झण्डै १ लाख रुपैयाँ बराबरको रकम दिने घो’ष`णा गरेको छ ।

 

चीनको झेजियांग ह्यूमन स्पर्म बैंकले सोसल मिडियाबाटै शु, `क्र कीट दान गर्नका लागि अपिल गरेको हो । त्यति मात्र नभई शु, `क्र किट बैंकले पछिल्ला केही महिना यता लगातार मानिसहरुलाई शु,` क्र कीट दान गर्नका लागि अपिल गरिरहेको छ ।

 

२० देखि ४० वर्षसम्मको को हुनु पर्ने नियम समेत रहेको छ । साथै व्यक्तिको पढाई कम्तिमा माध्यमिक शिक्षा उत्तीर्ण तथा उचाई कम्तिमा ५ फिट ४ इन्च र हुनपर्ने जनाईएको छ । बाँकि याे भिडियाेमा हेर्नुस्:-


Last Updated on: January 3rd, 2024 at 9:26 am
१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया