बिहिबार १० जेठ २०८१

 

सिन्धुपाल्चोकमा आज बिहान १०:१७ बजे भूकम्पको धक्का महुसस भएको छ ।

 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रविन्दु भई ४.६ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ । भूकम्पको धक्का आसपास क्षेत्रमा समेत महसुस गरिएको थियो ।


Last Updated on: January 4th, 2024 at 6:36 am
१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया