बिहिबार १० जेठ २०८१

 

काठमाडौँ । शुक्रबार राति बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

 

 

 

 

 

मापन केन्द्रका अनुसार बझाङको पातलचौर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।


Last Updated on: January 12th, 2024 at 8:06 pm
१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया