बिहिबार १० जेठ २०८१

 

 

सामाजिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ।

 

 

 

कन्या : दैनिकी सामान्य छ। आम्दानी भन्दा बढी खर्च हुनेछ। यात्रा जोखिमपूर्ण हुनसक्छ। परिवारबाट राम्रो साथ र सहयोग मिल्नेछ।

 

 

 

तुला : समय राम्रो छ। हरेक क्षेत्र राम्रो भए पनि सन्तानले आरोप लगाउने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर रहने देखिन्छ।

 

 

 

वृश्चिक : समय सामान्य छ। हरेक क्षेत्रमा असहयोग हुने योग छ। परिवारको साथ र सहयोग हुनेछ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ।

 

 

 

धनु : दिन राम्रो छ। आफ्नो बोली सम्हाल्नु राम्रो हुन्छ। शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्र सबल छन्। शिक्षा क्षेत्रमा लगानी भएको भए राम्रो उन्नति हुने योग छ। परिवारको सहयोग मिल्नेछ।

 

 

 

मकर : दैनिकी राम्रो छ। हरेक क्षेत्र सबल छन्। दिन रमाइलोसँग बित्नेछ। अचानक आउने नराम्रो खबरले मन दु :खी हुनसक्छ। परिवारको साथ र सहयोग प्राप्त हनेछ।

 

 

 

कुम्भ : दिन राम्रो छ। तीर्थ यात्रा गर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। यात्रामा सफलता प्राप्त हुनेछ।

 

 

 

मीन : समय सामान्य छ। अचानक खर्च बढ्ने छ। सञ्चित धन जोगाउनुपर्ने देखिन्छ। परिवारबाट सहयोग हुनेछ। पेट सम्बन्धी रोगको नीप्रकोप बढ्नेछ।


Last Updated on: January 15th, 2024 at 1:50 am
१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया