बिहिबार १० जेठ २०८१

Sad News : स्कटल्यान्डमा आगलागीमा परी दुई नेपाली दिदीबहिनी आँचल सुवेदी र शिक्षा सुवेदीको मृत्‍यु भएको छ ।

 

 

आँचल पेशाले इन्जीनियर र शिक्षा आइटी अध्ययन गरी क्यान अफसोरमा कार्यरत थिइन् ।

 

 

सुवेदी दिदीबहिनी डा. यज्ञ सुवेदीको छोरीहरु हुन् ।

 

डा. सुवेदी पोखरा विश्वविद्यालयका पूर्व प्राध्यापक पनि हुन् ।💔


Last Updated on: February 2nd, 2024 at 2:20 am
२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया