बिहिबार १० जेठ २०८१

Sad News:😭सवारी दुर्घटनामा सिकिस्त घाईते : जति सक्दाे सेयर गरेर उहाकाे आफन्त सम्म पुर्‍याई दिन सबैलाई हाम्रो अनुराेध छ ! 🙏

नापी कार्यालय सर्लाहीको १० जना कर्मचारी सवारी दुर्घटनामा सिकिस्त घाईते, घाईतेहरूलाई थप उपचारका लागि प्रादेशिक असपतालबाट रेफर गरियाे ।

 

घाईतेहरूकाे बिवरण यश प्रकार रहेकाे छ । १ संजय माननधर २. बैधनाथ राउत ३. अजय कुमार यादव ४. बैजु यादव ५. रामलाल साह ६. संजिव कुमार मण्डल ७. दिपेन्द्र यादव ८ विनाेद घिमिरेे ९, शाहिद अनवर १०. रामबाबु राय रहेकाे छ । घाईते सबैजना नापी कार्यालय सर्लाहीका कर्मचारी रहेकाे छ ।

 

घाइतेहरु लाई प्रादेशिक अस्पताल मलङ्गवाबाट बिरगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ । मलंगवाबाट नवलपुर तर्फ आउदै गरेकाे जिप उखु बाेकेर साेही दिशा तर्फ आउदै गरेकाे ट्याक्टर पछाडि ठाेक्किएकाे थियाे । दुर्घटनामा परेकाे गाडी क्षतिग्रस्त अवस्थामा छ ।


Last Updated on: February 7th, 2024 at 2:12 am
९ पटक हेरिएको

तपाईको प्रतिक्रिया