बिहिबार १० जेठ २०८१

दु:खद खबर! हार्दिक श्रद्धाञ्जली सर्पकाे टाेकाईबाट ९ बर्षिय बालकको मृत्यु !!

दु:खद खबर! हार्दिक श्रद्धाञ्जली सर्पकाे टाेकाईबाट ९ बर्षिय बालकको मृत्यु

दु:खद खबर! हार्दिक श्रद्धाञ्जलीनवलपुर जिल्लाकाे पाहाडी भेग बुलिङ्टार गाउँपालिका घर भई तराईमा बस्दै आउनु भएकाे एक परिवारलेर्पकाे टाेकाईबाट ९ बर्षिय छाेरि मनिसा आलेलाई गुमाउनु परेकाे छ।

दिउसो१ बजे करेट सर्पले टाेकेकाे यकिन नभई ३ घण्टापछि मात्र अस्पताल पुर्याउँदा मनिसा आले मगरकाे अकालमै मृत्यु भएकाे छ।

Last Updated on: February 13th, 2024 at 3:57 pm
२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया