बिहिबार १० जेठ २०८१

बाल गायक सचिन परियारको मृत्युको हल्ला मात्रै हो । सचिन परियारको बिषयमा भर्खरै अस्पतालमा कुरा भयो, उपचार जारी छ, तर कसैले अहिले सोसल मिडियामा झुटो हल्ला फैलाएका छन् । जिउँदो मान्छेलाई श्रध्दाञ्जलि दिन हतार नगरौँ ।

Last Updated on: February 17th, 2024 at 4:09 pm
२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया