बिहिबार १० जेठ २०८१

धनगढीमा शिक्षकका भाइले कुटे विद्यार्थी, खुट्टा र छातीमा चोट लागेपछि अस्पताल भर्ना

शिक्षकले भट्टले भने भाइले कुटेको हो, मैले होइन, ती व्यक्ति आफ्नै विद्यार्थी र छिमेकी पनि हो, उपचामा लाग्ने खर्च मैले बेहोर्ने सहमति भएको छ’, शिक्षक भट्टले भने। यस विषयमा प्रहरीमा पनि उजुरी परेको रहेछ, अहिले मैले उपचारमा लाग्ने खर्च व्यहोर्ने गरी सहमति भएको बताए।

सर र उनका भाइ चेतराज भट्ट मिलेर लट्ठीले भाइलाई कुटेको उनको आरोप छ। कुटपिटबाट घाइते प्रवीणलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको छ।

 

उनको खुट्टा र छातीमा चोट लागेको छ। यता शिक्षक भट्टले भने सामान्य विवाद भएको भन्दै यसलाई ठूलो बनाउन आवश्यक नभएको बताए।धनगढीः कैलालीको धनगढीमा शिक्षकका भाइले एक विद्यार्थीलाई कुटेका छन्।


Last Updated on: February 19th, 2024 at 10:38 am
१० पटक हेरिएको

तपाईको प्रतिक्रिया