मंगलबार १२ आषाढ २०८१

८ बर्षिय आकृति राईको बलात्कार पछि विभत्स हत्या गरि खाल्डामा गाडिएको अवस्थामा फेला :

भोजपुर आमचोक वडा न:६ बयाङ थुम्किटाेलमा एक सात वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । आमचोक गाउँपालिका–६ टेङलुङछुकस्थित जंगलको गुफामा पानीमुनी बालिकाको शव फेला भेटिएको हो । बालिकामाथि बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही थुन्कीका २१ वर्षीय दिपचन्द्र राईलाई पक्राउ गरेको छ ।


Last Updated on: October 21st, 2023 at 1:02 pm
२० पटक हेरिएको

तपाईको प्रतिक्रिया