सोमबार १४ जेठ २०८१

ब्लड क्यान्सर भएर अस्पतालको बेडमा जीवन र मृत्युको सास फेर्दै गरेका अछाम का बिराज खड्कालाईआर्थिक सहयोग गरिदिनु अपिल

#हार्दिक #अपिल

 

मानवीय सेवा नै ठुलो धर्म हो सके सहयोग गर्नुहोस् नसके शेयर गर्नुहोस्।।

 

अछाम जिल्ला मंगलसेन नगरपालिका ११ निबासी बिराज खड्कालाई ब्लड क्यान्सर भएर अस्पतालको बेडमा जीवन र मृत्युको सास फेर्दै हुनुहुन्छ अस्पताल बसेको पनि आज 3 महिना भइसकेको छ तर पनि उपचारमा सहजता भने भएन उस्तै पिडा अनि दिनप्रतिदिन गम्भीर भन्दै गइरहेको शरीर अनि मनभरिका पिडा उस्तै छन् धेरै सहयोगी मनहरुले सहयोग गरिदिनु भएको थियो उहाँहरुको सहयोगले दैनिक रूप सेवन गर्नुपर्ने औषधि सेवन गर्न धेरै मद्दत भयो अझै 3 महिना अस्पताल बस्नु पर्ने छ ठिक हुन्छ हुँदैन त्यो त थाहाँ छैन यो सबै भगवानको हातमा छ समयको चक्र चलिरह्यो तर पनि उहाँको जीवन परिवर्तन हुन 3 महिना देखि चितवन स्थित बि. पि.कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्छ अहिले सम्म उहाँको आमाले गाउँघरबाट लोन खोजेर जम्मा गरेको रकम पनि सकियो लोन धेरै भइसक्यो तर छोरा ठिक हुन सकेको छैन अब कसरी उपचार गर्ने भन्ने चिन्ता उहाँलाई छ सँगै छोरा ठिक हुन्छ भन्ने आश पनि मर्दै छ दिनप्रति दिन अब कसैले लोन दिँदैनन थप उपचारको लागि, छोरा ठिक हुन्छ भनेर लिएको लोन कसरी तिर्ने भन्ने पिर उहाँलाई छ श्रीमानले संसार छोडेको 6 7 महिना मात्र भयो अब छोराको पनि हालत यस्तो छ कसरी झेल्नु भएको होला उहाँ आमाले यस्तो असहिय पिडा अझै 3 महिना बाँकी छ अस्पताल बस्नुपर्ने समय डाक्टरले समय मै उपचार पाए ठिक पनि हुनसक्छ भनेको छ।

 

जो जसले सहयोग गर्नुभयो उहाँहरुलाई धेरै धेरै धन्यवाद र भगवानले आशिष दिउन्।

 

क्यान्सर पिडित दाई बिराज खड्काको उपचारको लागि प्रार्थना सहित आफु सक्दो यथासक्य सहयोग गरिदिन विनम्र अनुरोध गर्दछौं।

 

नाम : बिराज खड्का

 

रोग : ब्लड क्यान्सर

 

मंगलसेन न. पा. 11 अछाम

 

AC No 1450971679600016

 

machhapurche bank

 

Esewa I’d 9768307612


Last Updated on: March 19th, 2024 at 12:06 pm
१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया