शुक्रबार ११ जेठ २०८१

डडेल्धुराकी विमलाले बाटोमै जन्माइन् बच्चा, स्ट्रेचरमा लगिँदै थियो अस्पताल

डडेल्धुराः डडेल्धुराकी एक महिलाले बाटोमै बच्चा जन्माएकी छिन् । जिल्लाको परशुराम नगरपालिका–८ अ‍ैडुङ्ग्राकी विमला नेगीले बाटोमै बच्चा जन्माएकी हुन् ।

 

डडेल्धुराः डडेल्धुराकी एक महिलाले बाटोमै बच्चा जन्माएकी छिन् । जिल्लाको परशुराम नगरपालिका–८ अ‍ैडुङ्ग्राकी विमला नेगीले बाटोमै बच्चा जन्माएकी हुन् ।स्ट्रेचरमा बोकेर अस्पताल लैजाँदै गर्दा उनको बाटोमै शिशु जन्मिएको स्थानीय कविता धमलाले बताइन् ।

 

डडेल्धुराः डडेल्धुराकी एक महिलाले बाटोमै बच्चा जन्माएकी छिन् । जिल्लाको परशुराम नगरपालिका–८ अ‍ैडुङ्ग्राकी विमला नेगीले बाटोमै बच्चा जन्माएकी हुन्

 

स्ट्रेचरमा बोकेर अस्पताल लैजाँदै गर्दा उनको बाटोमै शिशु जन्मिएको स्थानीय कविता धमलाले बताइन्


Last Updated on: March 31st, 2024 at 6:15 am
१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया