बिहिबार १० जेठ २०८१

मानिस हराएको सूचना !!

रोल्पा जिल्ला गंगादेव गाउँपालिका वडा नम्बर -६ राँक बल्लेपातल रोल्पा निवासी पहल बहादुर वलीकि श्रीमती कल्पना वली ३ वर्षको छोरा सहित चैत १८ गते दिउँसो १ बजेको समयमा घरबाट माइत जान्छु भनी गएको तथा माइतमा बासबसी १९ गते बिहान ६ बजे घर जान्छु भनेर माइतबाट निस्किएको र अहिलेसम्म सम्पर्कमा नआएको हुनाले फेला पार्नुहुने जो कोहीले पनि नजिकको प्रहरी चौकीमा तथा सम्पर्क मोबाइल नम्बर मा सम्पर्क गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

 

सम्पर्क नम्बर

९८४०६६९५००

९८६६९६०१२२

९८४४९३३१८७


Last Updated on: April 4th, 2024 at 8:53 am
७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया