बिहिबार १० जेठ २०८१

 

अभिनेत्री पूजा शर्माको पेटको सफल शल्यक्रिया

काठमाडौं । अभिनेत्री पूजा शर्माको पेटको शल्यक्रिया गरिएको छ ।

 

काठमाडौंस्थित मेडिसिटी अस्पतालमा पेटको शल्यक्रिया गरेको उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएकी छन् ।

 

 

उनले आफ्नो उपचारमा खटिएका चिकित्सकहरुलाई धन्यवाद दिएकी छन् । साथै, चाँडै निको हुने विश्वाससमेत व्यक्त गरेकी छन् ।


Last Updated on: April 8th, 2024 at 7:32 am
४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया