मंगलबार १२ आषाढ २०८१

सामान्यतया हामी धरै जसको दिनको सरुवात चीयाबाट हुन्छ । हामी सबैले बिहान र बेलुका चिया हामीले खाने गछौ ।

 

हामीकतिमा चीयाको लत हुने गर्छ र चीया खाने समय भयो भनि हामीले भन्ने गछौ । चीया पिउनाले हाम्रो शरीरलाई पनि धेरै लाभ मिल्छ ।

कामकाजी मानिसहरु आफ्नो कामको थकान मेटाउनलाई पनि चीया पिउने गर्छन् । मानिसहरुले चीयासँग बिस्कुट वा नमकिन पनि खान मन पराउछन्, तर कहिलेकाहीँ यस्ता चीजले हाम्रो शरीरमा हानी पुर्याउन सक्छन् ।

 

चीयामा हुने एंन्टीअक्सिडेन्टले केही प्रकोपबाट रक्षा गर्छ । यसको साथै चीयामा अन्य पनि धेरै त्यस्ता तत्व हुन्छन जसले शरीरलाई लाभ पुर्याउछ ।

आज हामी यस्तो चीजको बारेमा जानकारी दिन चाहान्छौ, जुन कुरा चीयासँग सेवन गर्नुहुँदैन । यदि सेवन गरेमा गम्भीर बिरामी हुनपनि सकिन्छ ।

-खाली पेटमा चिया पिएपछि भिजेको चना खानु हुँदैन, अन्यथा हाम्रो शरीरमा सेतो दागहरू देखा पर्दछ ।


Last Updated on: October 30th, 2023 at 3:46 pm
२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया