बिहिबार १० जेठ २०८१

मध्य राती आयो भूकम्प भयो काठमाडौंमा भागाभाग

मध्य राती ११:५० मा  काठमाडौं मा भूकम्प गएको छ ।

 

काठमाडौंमा शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ।

शुक्रबार राति ११ः५० बजेतिर काठमाडौं आसपासमा भूकम्पको धक्का महसुस गरिएको हो।

थप जानकारी आउन बाँकी छ।

 

 

 

थप विवरण आउन बाकी

 

 

 

 


Last Updated on: November 3rd, 2023 at 6:18 pm
१० पटक हेरिएको

तपाईको प्रतिक्रिया