बिहिबार १० जेठ २०८१

जाजरकोट, १९ कात्तिक :
जाजरकोटमा भूकम्पबाट मृत्युभएकाहरुको नलगाड नगरपालिकाको दल्लीमा सामूहिक दाहसंस्कारका लागि लगिँदै । तस्बिर : सुरेश आचार्य/रासस

 

सबैको स्वर्गमा बास होस्😥🙏💐 सामूहिक दाहासंस्कार

 

जाजरकोटमा शुक्रबार राति आएको भूकम्पले जाजरकोटको भेरी नगरपालिका-१ रिम्नामा मृत्यु भएकाहरुलाई सामूहिक दाहासंस्कार गरिँदै हार्दिक श्रद्धाञ्जली 🙏😥


Last Updated on: November 5th, 2023 at 2:00 pm
१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया