बिहिबार १० जेठ २०८१

सौतेनी आमासँग बस्दाको पिडा सम्झदै कमला रोईन, म खुशि हुनै सक्दिन, यति दुखदायी बिगत#kamala_ghimire

 

अन्ततः MDMS (Mobile Device Management Service ) आज राति नाै बजे बाट सुरु हुने भएकाे छ

 

१) के हुन्छ दर्ता नभएकाे माेबाईलहरु?

> सिमकार्डले काम गर्न छाड्छ फाेन आउन जान म्यासेज आउन जान बन्द हुन्छ तर wifi र ईन्टरनेट भने चल्नेछ

 

२) कसरी चेक गर्ने ?

> आफ्नाे माेबाईलमा *#06# टाईप गरे पछि आउने पन्ध्र वटा नम्बरकाे IMEI नम्बर तलकाे लिङ्कमा दर्ता भएकाे छ छैन चेक गर्नु

https://mdms.nta.gov.np/public

 

३) छैन भने के गर्ने?

> उक्त IMEI नम्बर तलकाे लिङ्क मा गएर दर्ता गराउने

१ लाख भन्दा माथिका सेट लाई रु १००००

१ लाख भन्दा तलकाे सेट लाई रु ३०००

टाईप गर्ने सस्ता सेट लाई रु २००

https://mdms.nta.gov.np/registration-options

 

#mdms #mdms_registration #Nepal


Last Updated on: November 6th, 2023 at 8:07 am
१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया